कोरोना संक्रमणबाट नेपालमा एकैदिन ३५ जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट नेपालमा एकैदिन ३५ जनाको मृत्यु

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ५० पुगेको छ । 



मन्त्रालयका अनुसार आज थप ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज पिसिआर परीक्षणमा तीन हजार एक सय ९४ र एन्टिजेन परीक्षणमा एक हजार सात सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट