लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा-Sutra News

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । 



लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्दै रिट दायर गरेका थिए।

लुम्बिनी प्रदेशका विपक्षी सांसदहरुले आफूहरु बहुमतमा रहेको र वर्तमान सरकार अल्पमतमा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट