बुधबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

बुधबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । हप्ताको चौथो दिन आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।



आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा कारोबार भएको छ । 

बुधबार तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट