केपी ओलीको छोरो हुँ भन्ने गुरू भट्टराईले रेल्वे कम्पनीबाट दिए राजीनामा-Sutra News

केपी ओलीको छोरो हुँ भन्ने गुरू भट्टराईले रेल्वे कम्पनीबाट दिए राजीनामा

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले राजीनामा दिएका छन् ।



यो सरकार विकासविरोधी भएको भन्दै उनले सँगै काम गर्न नसकिने आरोप लगाउँदै राजीनामा दिएका हुन् ।

केही दिनअघि सरकारले उनलाई स्पष्टिकरण सोधेको थियो ।

उनले स्पष्टिकरणको जवाफ नदिने अडान लिएका थिए ।  

सामाजिक सञ्जालमा निकै आक्रामक र अमर्यादित प्रतिक्रिया दिने गरेका भट्टराईले आफूलाई पटक-पटक केपी ओलीको छोरो हुँ भन्ने गर्थे । 

कहिले उनले एमालेको साइबर सेनाको सेनापति रहेको दाबी गर्थे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट