देउवाले व्यवस्थामा नै नभएको स्पष्टिकरणको नाटक रचेर हटाउन खोजे- भट्टराई [पत्रसहित]-Sutra News

देउवाले व्यवस्थामा नै नभएको स्पष्टिकरणको नाटक रचेर हटाउन खोजे- भट्टराई [पत्रसहित]

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले राजीनामा दिएका छन् ।



यो सरकार विकासविरोधी भएको भन्दै उनले सँगै काम गर्न नसकिने आरोप लगाउँदै राजीनामा दिएका हुन् ।

केही दिनअघि सरकारले उनलाई स्पष्टिकरण सोधेको थियो ।

उनले स्पष्टिकरणको जवाफ नदिने अडान लिएका थिए ।  

सामाजिक सञ्जालमा निकै आक्रामक र अमर्यादित प्रतिक्रिया दिने गरेका भट्टराईले आफूलाई पटक-पटक केपी ओलीको छोरो हुँ भन्ने गर्थे । 

230885300_854465165497386_7393934224659918070_n_JJToEVCNgc.jpg232130372_423151305699142_6983367901274807765_n_xvupC6mjDH.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट