चाणक्य नीति ईसा पूर्वबाट शुरू भएको हो तर आज पनि उनको नीति १००% सार्थक छ । उनका वचनहरु, दिइएका निर्देशनहरु वास्तविक जीवनमा सान्दर्भिक छन् र भविष्य मा यस्तै रहनेछन् । आफ्नो तेज बुद्धिका कारण, उनले एक राजालाई प्रजार र प्रजालाई राजा बनाइदिएका थिए ।
उनीद्वारा लिखित पुस्तक “अर्थशास्त्र” यसको नामबाहेक राजनीतिको विषयबारे मा धेरै बताउँछ । उनले जीवनको हरेक महत्वपूर्ण पक्षमा आफ्नो बहुमूल्य विचारहरु राखेका छन् । यी विचारहरुमा, उनले महिलाहरुलाई कामुक पुरुषहरुको पहिचान गर्ने र उनीहरु बाट टाढा रहने गुणहरु सिकाएका छन् ।
यौनलाई प्राथमिकता दिने पुरुषहरुको बारेमा चाणक्यले भनेका छन् कि जो विदेशी महिलाहरु देखेर प्रलोभित हुन्छन्, जो नयाँ महिलाहरुसंग सम्बन्ध राख्न चाहन्छन्, महिलाहरु उनीहरु बाट टाढा रहनु पर्छ ।
उनीहरूको पहिचान बताउँदै चाणक्यले भनेका छन् कि जो पुरुषहरु महँगो कपडा लगाउँछन् उनीहरु सौन्दर्य मा बढी ध्यान दिन्छन्, यस्ता पुरुषहरुको यौन इच्छाको भोक कहिल्यै समाप्त हुँदैन, बरु यो बढ्छ । यस्ता पुरुषहरुको एक भन्दा धेरै महिलाहरुसँग सम्बन्ध हुन्छ ।
यसैले महिलाहरुले यस्ता पुरुषहरु लाई चिन्नुपर्छ । किनकी यस्ता पुरुषहरु महिलालाई यौनका लागि मात्र याद गर्दछन् । महिलाको शरीर उनीहरु लाई प्रिय हुनेछ र जब महिलाको शरीरमा उनीहरूले कुनै वासना देख्दैनन्, उनीहरु कहीं बाट आफ्नो वासना को भोक मेटाउनेछन् ।