हिटलरकी प्रेमिका जसले विवाहको भोलिपल्टै गरेकी थिइन् आत्महत्या-Sutra News

हिटलरकी प्रेमिका जसले विवाहको भोलिपल्टै गरेकी थिइन् आत्महत्या

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

हिटलरको जन्म २० अप्रिल १८८९ मा अस्ट्रियामा भएको थियो । हिटलर यस्ता व्यक्ति थिए जसलाई पूरै दुनियाले एक क्रुर तानाशाहको रुपमा लिन्छ । हिटलर एक युवतीसँग प्रेममा परेका थिए जोसँग विवाह पनि भयो । तर उनको विवाह १ दिन मात्र टिक्यो ।



इवा ब्राउन एक यस्ती किशोरी थिइन् जसले हिटलरको दिल जितेकी थिइन् । उनीहरुको पहिलो भेट म्यूनिखमा भएको थियो ।

जर्मन तानाशाह हिटलर र इबाबीच २९ अप्रिलमा विवाह भएको थियो तर विवाहको भोलिपल्ट नै इवाले आत्महत्या गरिन् । उनी दुश्मनको सैनिकको हातबाट पक्राउ पर्ने डरले विवाहको भोलिपल्टै आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट