google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
बाँस्कोटाको प्रश्न- कहाँ हरायो परमादेशको सरकार ?-Sutra News

बाँस्कोटाको प्रश्न- कहाँ हरायो परमादेशको सरकार ?

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गरेका छन् ।



सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको जीवनरक्षा गर्न चासो नदिएको समेत उल्लेख गरेका छन् ।

‘तनावग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहा रहेका नेपालीले माग गरिरहेका छन्, तर कहाँ हरायो परमादेश सरकार अनि के गर्दै छन् ?’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट