न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने रिट हेर्न नभ्याईनेमा-Sutra News

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने रिट हेर्न नभ्याईनेमा

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौँ । न्यायाधीशको सम्पत्ति विवरणबार‍े परेको रिटलाई सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको छ ।



आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याईनेमा राखिएको हो ।

निवेदनमाथि एकल इजलासमा सुनुवाइ हुने व्यवस्थाअनुसार २६ साउनमा पहिलोपटक प्रकाशमानसिंह राउतको इजलासमा सुनुवाइ भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट