google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
अविवाहित महिलाले युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि…-Sutra News

अविवाहित महिलाले युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि…

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

मानिसहरुलाई प्रजनन् शिक्षाको राम्रोसँग ज्ञान भएकै हुन्छ । पृथ्वीमा जन्म लिइसकेपछि मानिसहरुलाई कसरी बच्चा जन्माउने भन्ने कुराको लागि कुनै क्लास लिनुपर्दैन ।



तर भारतको एक ठाउँमा भने अचम्मको घटना भएको छ ।

भारत उत्तर प्रदेशको गोरखपुरमा एक गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोज्दा समस्या उत्पन्न भएको छ ।

उक्त महिलाले इन्टरनेट प्रयोग गरेर बच्चा जन्माउन खोजेपछि उनको र शिशु दुवैको मृत्यु भएको हो ।

महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । उनको विवाह भएर गर्भवती भएपछि उनलाई गर्भपतन गराउन अरुले दबाब दिएका थिए । उनले अटेर गरेका कारण उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट