यी हुन् श्रीमानलाई थाहा नहुने श्रीमतीका ५ गोप्य कुरा-Sutra News

यी हुन् श्रीमानलाई थाहा नहुने श्रीमतीका ५ गोप्य कुरा

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

महिलाहरुले धेरै कुराहरु गोप्य राखेका हुन्छन् । विवाह गरेपछि पनि उनीहरु कतिपय कुराहरु आफ्नो पतिलाई भनेका हुँदैनन् ।



१. प्रायः पुरुषले आफ्नो पहिलो प्रेमबारे पत्नीलाई भनिहान्छन् तर महिलाले आफ्नो पहिलो प्रेमबारे पतिलाई भन्दैनन् । अझैपनि पहिलो प्रेमीको कहिलेकाहीं याद आउने वा उ अझैपनि आफ्नो मुटुमा रहेको जस्ता कुरा महिलाले आफ्नो पतिसँग भुलेर पनि गर्दैनन् ।

२. महिलासँग कैयौं नीजि तथा गोप्य कुराहरु हुन्छन् । अनौठो के भने त्यस्ता गोप्य वा नीजि विषयबारे नजिकको साथीलाई भन्छन् तर पतिलाई कुनै हालतमा भन्दैनन् ।

३. कुनैपनि विषयमा पतिपत्नीबीच एउटै मत हुदैन । आफ्नो पतिले भनेको कुरालाई मन नपरेपनि पत्नीले बाहिरीरुपमा स्विकारेका हुन्छन् । आफ्नो कुरालाई मनैमा लुकाएर राख्दछन् । फरक मत राख्दा झगडा हुने सोचेर प्रायः महिलाले यस्तो गर्ने गरेको पाइन्छ ।

४.महिलाले आफ्नो पतिलाई नभन्ने अर्को विषय पनि छ । त्यो भनेको रोग हो । आफू के कारणले विरामी भएको वा कुन रोग लागेको छ भनेर पतिलाई भन्दैनन् । रोगबारे भन्दा पतिलाई तनाव हुने सोचेर यसलाई लुकाएर राख्ने गर्दछन् ।

५. घरेलु प्रयोजनका लागि सरसामान किन्दा बचेको पैसालाई महिलाले निकै जतन गरेर राख्दछन् । यस्तो पैसालाई गोप्य तथा सुरक्षितसाथ राख्दछन् । तर पतिलाई यसबारे कहिल्यै पनि थाहा हुदैन । आवश्यक परेको बेला भने पतिलाई त्यही पैसाले सहयोग गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट