प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई बर्खास्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
अहिराजलाई केपी ओली नेतृत्वको सरकारले गएको फागुनमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका मिश्र कांग्रेसका पुराना नेता हुन्।