काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले जनताले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले सम्झेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘जनताले वी मिस केपी ओली भनिरहेका छन् । काम गरिरहेका प्रधानमन्त्रीलाई हटाउने, राजदूतलाई हटाउने, परराष्ट्रमन्त्री नियुक्त गर्न नसक्ने ?’ उनले भने ।