यो मापसे सरकार हो- महेश बस्नेत-Sutra News

यो मापसे सरकार हो- महेश बस्नेत

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले वर्तमान सरकार मापसे सरकार भएको बताएका छन् ।



उनले वर्तमान सरकार माधवकुमार नेपालको आडमा प्रचण्डको र शेरबहादुर देउवाको नेतृत्वमा चलेको भन्दै सरकार मापसे भएको उल्लेख गरेका हुन् ।

उनले संसद अधिवेशन अन्त्य हुनु इतिहासकै कालो दिन हुने पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट