घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले सर्वोच्चमा दायर गरेको रिटमा के छ ? [पूर्णपाठसहित]-Sutra News

घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले सर्वोच्चमा दायर गरेको रिटमा के छ ? [पूर्णपाठसहित]

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई नियुक्त गर्न माग गर्दै  हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । 



केही दिनअगाडी प्राधिकरणमा नियुक्त भएका कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले  रिट दायर गरेका हुन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको थियो ।

घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो । 

हेर्नुहोस् पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट