एक्लिए महन्थ ठाकुर, आधिकारिकताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश-Sutra News

एक्लिए महन्थ ठाकुर, आधिकारिकताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरले जसपाको आधिकारितासम्बन्धि दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।



न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासलेसोमबार ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट