प्रवृत्ति फेरिनुपर्छ भन्दै रावलले सार्वजनिक गरे यस्तो कविता-Sutra News

प्रवृत्ति फेरिनुपर्छ भन्दै रावलले सार्वजनिक गरे यस्तो कविता

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद भीम रावलले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नुपर्ने बताएका छन् ।



सामाजीक सञ्जाल ट्वीटरमा एक कविता लेख्दै उनले पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमान्ने उल्लेख गरेका छन् ।

‘कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ।पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन ।’ उनले लेखेका छन् ।

E8-FDBVUcAANxNe.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट