राष्ट्रपतिद्वारा प्रदेश २ मा नयाँ प्रदेश प्रमुख नियुक्त [विज्ञप्तिसहित]-Sutra News

राष्ट्रपतिद्वारा प्रदेश २ मा नयाँ प्रदेश प्रमुख नियुक्त [विज्ञप्तिसहित]

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।



उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम मंगलबार नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसअघि प्रदेश २ प्रमुख राजेश झा रहेका थिए ।

8_परदश_परमख_नयकत_वजञपत_2078_2RidCWrW3h.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट