जसपा केन्द्रीय समितिको प्रथम बैठक सुरु, पार्टी संगठन सुदृढीकरण लगायतका विषयमा छलफल हुँदै-Sutra News

जसपा केन्द्रीय समितिको प्रथम बैठक सुरु, पार्टी संगठन सुदृढीकरण लगायतका विषयमा छलफल हुँदै

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको प्रथम बैठक सुरु भएको छ ।



बैठक काठमाडौँको डिल्लीबजारमा सुरु भएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।

भाद्र १ र २ गते चल्ने बैठकले समसामयिक राजनीतिवारे छलफल र निर्णय गर्नुका साथै भाद्र १ देखि मंसीर मसान्तसम्म संचालन हुने पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान(सुज अभियान)को अभिमुखीकरण र शुभारम्भ गर्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट