दुर्गा पराजुली र सुनिता थेगेमको स्वरमा ‘मार्सी चामल’ सार्वजनिक (भिडियो)-Sutra News

दुर्गा पराजुली र सुनिता थेगेमको स्वरमा ‘मार्सी चामल’ सार्वजनिक (भिडियो)

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । दुर्गा पराजुली र सुनिता थेघिमले गाएको ‘मार्सी चामल’ बोलको गीत सार्वजनिक भएको छ ।



पूर्वेली भाकाको लोक गीतलाई गाउँले परिवेशमा छायांकन गरिएको गीतको भिडियोमा हरिश निरौला ‘कक्रोज’, अन्जली अधिकारी,सुरेन्द्र बसेल र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई सुरेन्द्र बसेल  आफैले निर्देशन समेत गरेका छन् । ‘मार्सी चामल’को भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।

दुर्गा पराजुलीकै शब्द र संगीत रहेको गीतको संयोजन अमोस तामाङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट