एमाले कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप, केही घाइते-Sutra News

एमाले कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप, केही घाइते

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौं- सरकारले दल बिभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै एमालेनिकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।



मंगलबार साँझ युवा संघले नयाँ बानेश्वरमा एमाले फुटाउनकै लागि दल बिभाजसम्बन्धी अध्यादेश ल्याएको भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा झडप हुँदा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट