जसपाको केन्द्रीय समिति बैठक सुरु, के विषयमा हुँदैछ छलफल ?-Sutra News

जसपाको केन्द्रीय समिति बैठक सुरु, के विषयमा हुँदैछ छलफल ?

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।



काठमाडौँमा जारी आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिता हुने या नहुने भन्ने विषयमा छलफल हुनेछ ।

हिजोको बैठकले समसामयिक राजनीतिवारे छलफल र निर्णय गर्नुका साथै भाद्र १ देखि मंसीर मसान्तसम्म संचालन हुने पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान(सुज अभियान)को अभिमुखीकरण र शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट