देउवा सरकार प्रतिगमनतर्फ हिँडेको सूर्य थापाको आरोप-Sutra News

देउवा सरकार प्रतिगमनतर्फ हिँडेको सूर्य थापाको आरोप

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

नेकपा एमालेका नेता तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिगमनको बाटोमा हिँडेको बताएका छन् ।



बुधबार सामाजीक संजालमा लेख्दै उनले देउवा नेतृत्वको सरकार प्रतिगमनको बाटोमा गएर चुनावामा नै जान बाध्य हुने बताएका छन् ।

ओलीले अध्यादेश जारी गर्दा विरोध गर्ने देउवा अहिले आँफैले अध्यादेश जारी गरेकोमा उनले आपत्तिसमेत जनाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट