उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय बैठक समापन भएको छ ।
बुधवार काठमाडौँको कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय गरेको छ ।
हेर्नुहोस् निर्णयहरू :