काठमाडौँ । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।
बुधबार हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
उनले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्