काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले अहिले केहीबेरमा सपथ ग्रहण गर्ने भएकी छिन् ।
एमाले सांसद रचना खड्काकाअनुसार सपथग्रहण कार्यक्रम ९ बजेलाई तय गरिएको छ ।
प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएसँगै नेतृ शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी हुन् ।
मुख्यमन्त्री पौडेलले दिए राजीनामा