सरकारले गर्यो अर्को निर्णय, बागमती प्रदेश प्रमुखमा माधव नेपालनिकट शर्मा सिफारिस-Sutra News

सरकारले गर्यो अर्को निर्णय, बागमती प्रदेश प्रमुखमा माधव नेपालनिकट शर्मा सिफारिस

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौं- सरकारले बागमती प्रदेशको प्रमुख परिवर्तन गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको छ । प्रदेश प्रमुख सरकारको सिफारिसमा राष्टपतिले नियुक्त र पदमुक्त गर्ने व्यवस्था छ ।



यी हुन् नयाँ प्रधानसेनापति, मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय यी हुन् नयाँ प्रधानसेनापति, मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट