फिल्मका लागि रुस जान लागेका सलमानलाई प्रहरीले एकाएक रोकेपछि… [भिडियोसहित]-Sutra News

फिल्मका लागि रुस जान लागेका सलमानलाई प्रहरीले एकाएक रोकेपछि… [भिडियोसहित]

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

एजेन्सी- टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका सलमान खानलाई प्रहरीले विमानस्थलमा रोकेको छ ।



उनलाई विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका क्रममा रोकेका हुन् ।

उनीसँग फोटो खिच्नका लागि अरुले अनुरोध गरेको भिडियोमा देख्न सकिन्छ ।

उनी २ महिनाका लागि रुस गएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट