रहेनन् हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’-Sutra News

रहेनन् हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’

शनिबार, ५ भाद्र २०७८

शनिबार, ५ भाद्र २०७८

काठमाडौं- वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट