किन खाने क्वाँटी, यस्ता छन् कारण-Sutra News

किन खाने क्वाँटी, यस्ता छन् कारण

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौं- जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।



यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा.शेषराज आचार्य बताउँछन् ।

यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उनले सुनाए ।

क्वाँटीको महत्व- मानसिक स्वास्थ्य देखि कोरोना निको पार्नेसम्म, जान्नुहोस् ९ फाइदाहरु क्वाँटीको महत्व- मानसिक स्वास्थ्य देखि कोरोना निको पार्नेसम्म, जान्नुहोस् ९ फाइदाहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट