नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी, हेर्नुहोस् सूचना-Sutra News

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी, हेर्नुहोस् सूचना

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेज प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक विज्ञापन प्रकाशन गरी विभन्न पदमा ११ जना कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।  



nepal-medical.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट