जसपाले भन्यो- ओलीले सत्ता संकट टार्नका लागि हामीसँगको वार्तालाई अस्त्र बनाएका थिए [पूर्णपाठ]-Sutra News

जसपाले भन्यो- ओलीले सत्ता संकट टार्नका लागि हामीसँगको वार्तालाई अस्त्र बनाएका थिए [पूर्णपाठ]

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

जनता समाजवादी पार्टी जसपाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आरोप-प्रत्यारोप लगाएको छ ।



आफूहरुले विभिन्न मागहरु राख्दै ओलीलाई ध्यानाकर्षण गराएको तर उनले उनले आफ्नो सत्ता संकट टार्नका लागि मात्र ओलीले आफूहरुलाई प्रयोग गरेको बताएका छन् ।

सोमबार एक कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू पेश गर्दै जसपाले ओलीलाई यस्तो आरोप लगाएको हो ।

‘ओली सरकारबाट हाम्रा केही प्रशासनिक माग मुद्दाहरू सम्बोधन भए पनि मूलतः राजनीतिक माग मुद्दाहरू सम्बोधन हुन्छ भनेर सोच्नु हानिकारक हुन्छ । ओली सरकारले संविधान संशोधनका हाम्रो माग मुद्दाहरू पूरा गर्नुको सट्टा पुनः २०७८ जेठ ७ गते मध्यरातमा पुनः संसद भंग गर्ने कदम चालेको घट्नाबाट उनले आफ्नो सत्ता संकट टार्ने अस्त्रको रूपमा मात्र वार्तालाई प्रयोग गरेको कुरा स्पष्ट भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट