यस्ता छन् काइली जेनरका बोल्ड तस्बिरहरू-Sutra News

यस्ता छन् काइली जेनरका बोल्ड तस्बिरहरू

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी काइलीमाथि शरीर आकर्षक बनाउन प्लास्टिक सर्जरी गरेको भनेर आरोप लाग्ने गरेको छ । अमेरिकी टेलिभिजन सेरिज ‘किपिङ अप विन दि कार्दसियन्स’मा आवद्ध भएर काइलीले चर्चा कमाएकी थिइन् ।



kaili.jpg

पछिल्लो समय उनी सफल महिला व्यवसायी भइसकेकी छिन् । उनी काइली कस्पेटिक्स र काइली स्किन कम्पनीकी मालिक हुन् । उनी आफ्नो कम्पनीको उत्पादनलाई सामाजिक सञ्जालमा विज्ञापन गर्न सक्रिय रुपमा लागि परेकी छिन् ।

kailiss.jpg

उनी आफ्नो कम्पनीको उत्पादनहरु लगाएर तस्बिरहरु सामाजिक संजालमा पोस्ट गर्छिन् । उनका हरेक तस्बिर भाइरल हुने गर्दछ ।

kaislis.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट