एमालेका तेस्रो धारका नेता भन्छन्- माधव नेपालले हामीलाई धोका दिए-Sutra News

एमालेका तेस्रो धारका नेता भन्छन्- माधव नेपालले हामीलाई धोका दिए

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौँ । नेकपा एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपाललाई साथ दिएका तर विभाजन भइसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन लागेका नेताहरुले माधवले आफूहरुलाई धोका दिएको बताएका छन् ।



एमालेका सचिव गोकर्ण विष्टले एक रेडियो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

पार्टी विभाजनलाई जसरी पनि रोकेर अगाडी बढ्नुपर्नेमा उनको जोड रहेको छ ।

कार्यक्रममा बोल्दै नेता विष्टले भने, ‘जुन कुरामा अडान राखेका थियौं जेमा अडान राखेका थियौं, नेपालसँगै लामो समयसम्म लडेका हौं । उहाँले एक शब्द नसोधी अनायासै पार्टी विभाजन गर्नुभयो । सिंगो पार्टी पंक्तिका लागि विभाजन नै धोका हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट