त्यतिबेला देउवा र प्रचण्ड मिलेर प्रमाणबिना नै राप्रपा फुटाएका थिए- कमल थापा-Sutra News

त्यतिबेला देउवा र प्रचण्ड मिलेर प्रमाणबिना नै राप्रपा फुटाएका थिए- कमल थापा

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको कुरामा आफू खुशी भएको बताएका छन् ।



सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले गर्दा राप्रपालाई फुटाइदिएको स्मरण गरे ।

उनले अबका दिनमा कहिल्यै पनि राप्रपा नफुट्ने दावीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट