उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे-Sutra News

उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौँ उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने नियम हटाइएको छ ।



काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले यो नियम हटाएको हो ।

त्यस्तै निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मका लागि थप्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट