उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, केके गर्न पाइन्छ के पाइँदैन [पूर्णपाठसहित]-Sutra News

उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, केके गर्न पाइन्छ के पाइँदैन [पूर्णपाठसहित]

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौँ । उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थपिएको हो ।



काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने नियम हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट