प्रभु साह र लेखराज भट्टको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार-Sutra News

प्रभु साह र लेखराज भट्टको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

एमाले नेता प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पूर्वमाओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साह र भट्टले आफूहरू माओवादी केन्द्रकै सांसद रहेको भन्दै कारबाही खारेज गर्न भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।



सो रिटमा सर्वोच्चले सुनुवाइ गर्दै उनीहरूको हकमा अन्तरिम आदेश दिनु नपर्ने सुनाएको हो । एमाले अध्यक्ष केपी ओलीले साह र भट्ट पार्टीको केन्द्रीय सदस्य भएको खुलाएकाले दुवैले माओवादी केन्द्रको सांसद रहेको भन्ने दाबीलाई सर्वोच्चले अस्वीकार गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट