काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको दोस्रो चरणको बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । शुक्रबार बसेको बैठक बजेट अधिवेशनको पहिलो बैठक थियो । तर, कांग्रेसको अवरोधपछि बैठकको औपचारिक उद्घाटन नै हुन पाएन । यसअघि सभामुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट पठाएको...
पछिल्ला राजनीतिक घटनाक्रम र दलहरुको गतिविधि हेर्दा अशोक राई नयाँ गठन भएको पार्टी जनता समाजवादी पार्टी (जसपा) लिएर नेकपा (एमाले)मा समाहित नहोलान् भन्न सकिन्न । साना दलहरुको अस्तित्वको संकट, ठूला दलहरुको ‘८४’ बाट ठूलो शक्ति बन्ने रणनीति, उपनिर्वाचनले दिएको सन्देश आदिले पनि साना दल ठूला दलप्रति आकर्षित हुने सम्भावना छ । त्यसो त निर्वाचन आयोगमा दल दर्ता गर्दै गर्दा अशोक...
काठमाडौं । पार्टी विभाजित बनेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कमजोर मात्रै बनेका छैनन्, सत्ता राजनीतिको लागि पनि महत्वहिन बन्न थालेका छन् । संसदीय गणितमा कमजोर बनेका यादव सत्ता राजनीतिको रिङ्गबाट पनि क्रमशः बिमुख हुँदै गरेको देखिन्छ । पार्टी विभाजनपछि संघीय संसदमा जसपा नेपालका जम्मा ५ सांसद छन् । यता, आफैंले नेतृत्व गरिरहेको मधेश प्रदेशमा पनि जसपा...
काठमाडाैं । साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र...
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नेपाल सरकारले जनही १३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को...
काठमाडौं । राष्ट्रिय अवार्ड प्राप्त निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ । आगामी जेठ...
काठमाडाैं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवाललाई भारतकाे सर्वोच्च अदालतले ठूलो राहत दिएको छ...