प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यले लिए पद तथा गोपनीयताको शपथ-Sutra News

प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यले लिए पद तथा गोपनीयताको शपथ

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।



मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यस्तै उनलाई अधिकारीले पद र गोपनियताको सपथ खुवाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट