नयाँ दल दर्तापछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै माधव नेपाल-Sutra News

नयाँ दल दर्तापछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै माधव नेपाल

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ । एमालेबाट छुट्टिएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।



पत्रकार सम्मेलन दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगर काठमाडौंमा हुने नेता माधवकुमार नेपालले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय नेताहरुको उपस्थिति रहनेछ ।   

उनले हिजो नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट