काठमाडौँ । नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको छ ।
बिहीबार बसेको बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको भीम रावलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्