यस्ता छन् प्याजका फाइदा-Sutra News

यस्ता छन् प्याजका फाइदा

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

नियमित प्याज खाँदा रोगको संक्रमणको खतराबाट बचाउँछ र आयु लम्ब्याउन मद्दत गर्छ । कतिपय मानिसमा प्याज खाँदा हाइहाइ आउँछ र शरिर गन्हउँछ भन्ने भ्रम छ । तर, प्याजको फाइदा औषधिभन्दा कम छैन ।



फाइदा

-यति तपाईंलाई स्टोनको समस्या छ भने पनि प्याजले केही हदसम्म प्याजको सहज गराउँछ ।

-प्याजले मुटुरोगीलाई फाइदा गर्छ ।

-शरीरको रक्तचापलाई नियमित राख्छ ।

-क्यान्सरबाट बचाउँछ ।

-मधुमेह रोगबाट बचाउँछ ।

-यदि तपाईं धेरे गर्मी भएको ठाउँमा जानु भयो र लू लाग्न थाल्यो भने काँचो प्याज खानुहोस् । प्याजको रस पिउँदा अझ फाइदाजनक हुन्छ ।

-गर्मीमा मात्र होइन, चिसो लागेको भएपनि प्याज खानुस् फाइदा गर्छ ।

-तपाईंको कपाल निरन्तर झरिरह्यो भने प्याजको रस लगाएर धुने गर्नुहोस् समस्या विस्तारै घट्दै जान्छ । कपाल पनि चमकदार हुन्छ ।

-प्याजले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ ।

तर, तपाईंले कुनै रोगेको औषधि सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह अनुसार मात्र प्याजको सेवन गर्नुहोला ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट