काठमाडौँ । नेपाल सशस्त्र प्रहरी बलले विभिन्न ११०० पदमा जागिरका लागि विज्ञापन खुलाएको छ ।
इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ ।
हेर्नुहोस् विज्ञापन:
प्रतिक्रिया दिनुहोस्