माधव नेपालले पदको अफर देखाएपछि भट्टराईले दिए यस्तो जवाफ-Sutra News

माधव नेपालले पदको अफर देखाएपछि भट्टराईले दिए यस्तो जवाफ

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले  नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई आफैंसँग भएका नेतालाई अध्यक्ष बनाएर उदाहरण देखाउन चुनौती दिएका छन् ।



सामाजीक सञ्जालमा लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् । हिजो शनिबार नेता माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमा गएका नेताहरु फर्के अध्यक्ष बनाउने संकेत गरेका थिए ।

 ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ उनले लेखेका छन् ।

एमाले विभाजन नहुँदै भट्टराई माधव पक्षमा रहेका थिए तर एमाले विभाजन भइसकेपछि उनी एमालेमै रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट