घरायसी विवादका कारण हँसिया प्रहार गरेर श्रीमानको हत्या-Sutra News

घरायसी विवादका कारण हँसिया प्रहार गरेर श्रीमानको हत्या

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

दाङको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।



५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया  र बाँसको लठ्ठी प्रहार गरेर हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार योगीले घरायसी विवादका कारण श्रीमानको हत्या गरेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट