शाक्यको गीत ‘बुझेनन् कसैले’ [भिडियोसहित]-Sutra News

शाक्यको गीत ‘बुझेनन् कसैले’ [भिडियोसहित]

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- गायिका रानी शाक्यको स्वरमा ‘बुझेनन् कसैले’ नामक गीत सार्वजनिक भएको छ ।



प्रेमी/प्रेमिकाबीचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । गीतमा भरतप्रसाद भट्टको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ ।

भिडियोमा नरेश ऐरको छायांकन, विजयराज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन रहेको छ ।

विजयराज भुर्तेल र समीक्षा पोखरेल, नेरिसिका, भीमसेन, उद्धव, अन्जुलगायत कलाकारको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट