प्रचण्डले किन बोलाए आकस्मिक स्थायी समितिको बैठक ?-Sutra News

प्रचण्डले किन बोलाए आकस्मिक स्थायी समितिको बैठक ?

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी समितिको बैठक बोलाएको छ ।



सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

आजको बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।     

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट