समाजवादीले सुरु गर्यो सिंहदरबारबाट संसदीय दलको काम-Sutra News

समाजवादीले सुरु गर्यो सिंहदरबारबाट संसदीय दलको काम

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारबाही सुरु गरेको छ । संसद् सचिवालयले दलको कार्यालय उपलव्ध गराएलगत्तै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारबाही सुरु गरेको हो ।



निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगाएतका सेवा सुविधा उपलव्ध गराएको सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव नेपाल र राष्ट्रियसभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट