प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, यस्ता छन् एजेण्डाहरु-Sutra News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, यस्ता छन् एजेण्डाहरु

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे बस्ने एक नेताले जानकारी दिए ।



आजको बैठकमा मन्त्रालयको नियमित एजेन्डाबारे छलफल हुनेछ ।

प्रधानमन्त्री देउवाले १७ मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट